← समाचारमा फर्कनुस्
अल नासरको फराकिलो जितमा टालिस्काको दुई गोल

काठमाडौँ । एएफसी च्याम्पियन्स लिगमा अल नासरले फराकिलो जित हासिल गरेको छ।
बुधबार राति भएको खेलमा अल नासरले युएईको क्लब अल ऐनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र वेस्लीले एक एक गोल गरेका थिए। त्यस्तै अल ऐनका फाबियो राफेलले एक गोल आत्मघाती गोल गरेका थिए।
त्यस्तै अल ऐनका लागि एक गोल अल नासरका बेन्टोले आत्मघाती गोल गरेका थिए।
यो जितपछि अल नासरको ४ खेलमा १० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अल ऐनको भने ४ खेलमा एक अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |