← समाचारमा फर्कनुस्
एसी मिलानले जित्यो सुपरकोपाको उपाधि

काठमाडौँ । एसी मिलानले इटालियन सुपरकोपाको उपाधि जितेको छ।
सोमबार राति भएको फाइनल खेलमा इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गर्दै मिलानले सुपरकोपाको उपाधि जितेको हो।
एसी मिलानको जितमा थियो हर्नानडेज, क्रिस्टियन पुलासिक र टामी अब्राहीमले एक एक गोल गरेका थिए। इन्टरका लागि लाउतारो मार्टिनेज र मेहदी तारेमीले एक एक गोल गरे।
एसी मिलानले योसहित आठ पटक सुपरकोपाको उपाधि जितेको छ। त्यस्तै इन्टरले पनि ८ पटक र युभेन्टसले सबैभन्दा बढी ९ पटक सुपरकोपाको उपाधि जितेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |