← समाचारमा फर्कनुस्
Football Dec 17, 2025 · Swadesh

साफ महिला क्लब च्याम्पियनसिपमा आज इस्ट बंगाल र एपीएफ भिड्दै

साफ महिला क्लब च्याम्पियनसिपमा आज इस्ट बंगाल र एपीएफ भिड्दै

काठमाडौं। साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा एपीएफ क्लबले भारतको इस्ट बंगालसँग खेल्दैछ। खेल साँझ ६ बजेदेखि दशरथ रंगशालामा हुँदै छ।


बंगाल र एपीएफ दुवै फाइनलमा पुगिसकेका छन्। बंगालले तीनै खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा छ भने एपीएफले ३ खेलमा २ जित र एक बराबरी खेल्दै ७ अंकसहित दोस्रो स्थानमा छ।


पाकिस्तानको कराँची सिटी, भुटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नासरिन प्रतियोगिताबाट बाहिरिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →