← समाचारमा फर्कनुस्
Football Jun 16, 2025 · Swadesh

एन्फा महिला लिग छनोट साउनमा

एन्फा महिला लिग छनोट साउनमा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगको छनोट प्रतियोगिता साउन अन्तिम सातादेखि सुरु गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार एन्फा प्रतिनिधि र सहभागी १६ क्लबको बैठकले छनोट प्रतियोगिता साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

छनोट प्रतियोगिताका लागि असार २० गतेभित्र खेलाडी दर्ता गर्नुपर्ने तय भएको छ। एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गरिने जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →