← समाचारमा फर्कनुस्
एन्फामा सिस्नेरी घटनाका पीडित परिवारले गरे तालाबन्दी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा सिस्नेरी घटनाका पीडित परिवारले तालाबन्दी गरेका छन्।
बिहिबार पीडितहरुले एन्फामा तालाबन्दीसँगै धर्नामा पनि बसेका छन्। गत असोज ११ र १२ गते परेको अविरल वर्षा कारणका सिस्नेरी एकेडेमीमा परि ६ जना बाल खेलाडीले ज्यान गुमाएका थिए।
एन्फाले उनीहरुप्रति वेवास्ता गरेको भन्दै तालाबन्दी गरेका हुन्। यसअघि मंगलबार पीडित पक्षले पत्रकार सम्मलेन गरेर न्याय मागेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |