← समाचारमा फर्कनुस्
Football Mar 04, 2025 · Swadesh

कोच म्याट रसले सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बोलाए

कोच म्याट रसले सिंगापुर विरुद्धको  मैत्रीपूर्ण खेलका लागि ३० खेलाडी बोलाए

नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीहरूलाई बोलाएका छन्।

नेपालले मार्च २१ मा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसिया विरुद्धको छनोट खेल हुनेछ।

एक वर्षको कार्यकालका लागि आइतबार नियुक्त भएपछि रसको जिम्मेवारीमा यी पहिलो खेलहरू हुनेछन्।


प्रारम्भिक टोली

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास।

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु

फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →