← समाचारमा फर्कनुस्
Football Jul 22, 2025 · Swadesh

१० गोलसहित पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता

१० गोलसहित पूर्णिमा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौं। नेपाली फरवार्ड पूर्णिमा राई साफु यु-२० महिला च्याम्पियनसिप २०२५ को सर्वाधिक गोलकर्ता बनेकी छिन्।

बंगलादेशको ढाकास्थित बसुन्धार किङ्स एरिनामा सोमबार सम्पन्न अन्तिम खेलसँग कुल १० गोल गरेकी पुर्णिमाले गोल्डेन बुट जितेकी छिन्।

उक्त खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले निरहि बन्यो। 

योसँगै उनले साफ इतिहासको पानामा पनि आफ्नै नाम सुरक्षित गरेकी छन्। उनको यो कीर्तिमानले सन् २०१८ को साफ यु–१८ च्याम्पियनसिपलाई सम्झाउँछ।

उक्त प्रतियोगितामा बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा ८ गोलको कीर्तिमान बनाएकी थिइन्। त्यो कीर्तिमान पूर्णिमाले ७ वर्षपछि भंग गरेकी हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →