← समाचारमा फर्कनुस्
Football Aug 10, 2025 · Swadesh

साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा

साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने अन्तिम टोली घोषणा

 काठमाडौं। भुटानमा आयाेजना हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने नेपालकाे अन्तिम टोली घोषणा गरेको छ।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट अन्तिम २३ सदस्सीय टोली घोषणा गरेको हो। प्रतियोगिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुने तय छ। 


डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन्। नेपालले २० अगस्टमा भारतसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्ने छ। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →