← समाचारमा फर्कनुस्
Football Nov 23, 2025 · Swadesh

बायर्नको शानदार पुर्नआगममन जित

बायर्नको शानदार पुर्नआगममन जित

बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा शानदार पुर्नआगमन जित रचेको छ र आफू नै एक मात्र उपाधिको प्रत्यासी रहेको प्रमाणित गरेको छ । एलिनाज एरेनामा भएको खेलमा बायर्नले फ्रेबर्गलाई ६–२ ले हराएको हो ।


खेलको सुरुआती १७ मिनेटभित्र फ्रेबर्गले दुई गोलको अग्रता लिएपछि बायर्न स्तब्ध देखिएको थियो । तर त्यसपछि बायर्नले एकपछि अर्को गोल गरेको थियो । त्यसमा मिचेल ओलिसले दुई गोल गरे ।


यस्तै लेनार्ट कार्ल, डायोट उपामेकानो, ह्यारी केन र निकोलस ज्याक्सनले एक एक गोल गरे । यो जितपछि बायर्नको ३१ अंक भएको छ र यो दोस्रोमा रहेको बायर लेभरकुजनमाथि आठ अंकको अग्रता हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →