Share on:

भलिबल खेलाडीद्वारा एक्स स्टेपको उद्घाटन
September 7th, 2024

काठमाडौं, भदौ २२ गते ।

अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ । नेपाली राष्ट्रिय महिला भलिबल टिमका खेलाडीहरुले एक्स स्टेपको नयाँ आउटलेटको संयुक्तरुपमा उद्घाटन गर्नुभयो । एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले महिला भलिबल खेलाडीहरुलाई एक्स स्टेपका जुत्ता र गिफ्ट भाउचर प्रदान गर्नुभयो । एक्स स्टेपको यो १२ औँ आउटलेट हो ।


Swadesh Maharjan | September 7th, 2024

Comments

No comments yet.