← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

टोटेनहमलाई हराउदै एसि मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनल

टोटेनहमलाई हराउदै एसि मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनल

काठमाडौ-
इटालियन क्लब एसि मिलान टोट्नहमलाई पराजित गर्दै ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ।
टोटेनहमको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरिमा सकिएपछि पहिलो लेगमा लिएको १-० को अग्रता मिलानको लागी पर्याप्त बन्यो। खेलको ७७औं मिनेटमा टोटेनहमका क्रिस्टियन रोमेरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटेनहम १० खेलाडीमा सिमीत भएको थियो। जसले गर्दा टोटेनहमलाई खेलमा फर्कन कठिन अवस्थामा पुर्गेको थिये।

मिलान सन् २०११–१२ को सिजनपछि क्वाटरफाइनल पुग्न सकेको थिएन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →