← समाचारमा फर्कनुस्
Football Mar 07, 2023 · Nepalsports

थ्रीस्टार र फ्रेण्ड्स बराबरीमा रोकियो

थ्रीस्टार र फ्रेण्ड्स बराबरीमा रोकियो

जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज च्यासल रंगशालामा भएको खेलमा थ्रीस्टार र फ्रेण्ड्स क्लबले ३-३ गोलको बराबरि गरेका छन्।

प्रतिस्पर्धीत्मक बनेको खेलमा थ्रीस्टारका लागी अजय मार्टिन, योगेस गुरुंग र प्रदिप लम्सालले गोल गरे।
उता फ्रेण्ड्स क्लबका लागी कुशल फुयालले दुई र उकिताभले एक गोल गरे।

यो बराबरि संगै दुवै टिमले लिगमा समान १-१ अंक बाढेका छन्। दुवै टोलिले यसअघि खेलेको पहिलो खेलमा पराजय व्यहोरेका थिए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →