← समाचारमा फर्कनुस्
सातदोबाटोविरुद्ध संकटाको सहज जित

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध सहज जीत निकालेको छ ।
च्यासल मैदानमा भएको खेलमा संकटाले सातदोबाटोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
संकटालाई जिताउन दुबै गोल युसेफ खेलको १४औं र २६औं मिनेटमा गोल गरे ।
यो जितसंगै संकटा १६ खेलमा २० अंकसहित नवौं स्थानमा उक्लिएको छ । उता सातदोबाटोको १६ खेलमा २३ अंकसहित पाँचौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |