← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

रास्फोर्ड बने फेब्रुअरी महिनाको ‘प्लेयर अफ द मन्थ’

रास्फोर्ड बने फेब्रुअरी महिनाको ‘प्लेयर अफ द मन्थ’

काठमाडौं- म्यान्चेस्ट युनाईटेडका इंग्लिस फरर्वाड मार्कोस रास्फोर्डले इंग्लिस प्रिमियर लिगको फेब्रुअरी महिनाको ‘प्लेयर अफ द मन्थ’ बनेका छन् ।

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका रास्फोर्डले चार खेलमा पॅाच गोल गरेका थिए । यो सँगैं रास्फोर्ड प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ‘प्लेयर अफ द मन्थ’ जित्ने खेलाडी बनेका छन् । उनले यसअघि सेप्टेम्बर र जनवरी महिनामा पनि यो अर्वाड जितेका थिए ।

यस्तै युनाइटेडकै प्रशिक्षक टेन ह्याग फेब्रुअरी महिनाको ‘प्रशिक्षक अफ दि मन्थ ‘ बनेका छन् ।

जारी सिजन म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा रहेको छ । उसले २५ खेल खेल्दै ४९ अंक बटुलेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →