← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

पिएसजी च्यापियन्स लिगबाट बाहिरियो

पिएसजी च्यापियन्स लिगबाट बाहिरियो

काठमाडौ- लियोनेल मेस्सी र केलियन एमबाप्पेको टिम पिएसजी युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
गत राति भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखसंगको दोस्रो लेगमा पनि पराजित भएपछि पिएसजि बाहिरिएको हो।
वार्यनको घरेलु मैदान एलिएन्ज एरिनामा भएको खेल वार्यनले २-० गोल अन्तरले जित्दै समग्रमा ३-० को जित निकालेको हो।

वार्यमको जितमा चुपो मोटिंग र सर्ज गिनाब्रिले गोल गरे।
यो पराजय संगै पिएसजीका प्रशिक्षक तथा मेस्सिको पनि क्लबमा भविष्य अनिश्चित भएको छ। च्याम्पियन्स लिगको उपाधि जित्न धेरै खेलाडी किनेको पिएसजीको उपाधि जित्ने सपना पुरा हुन सकेन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →