← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

साफ यू-१७, भुटानको पोष्ठमा नेपालको ५ गोल

साफ यू-१७, भुटानको पोष्ठमा नेपालको ५ गोल

काठमाडौ- बांग्लादेशको ढाकामा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जीत दर्ता गराएको छ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल रंगशालामा नेपालले भुटानलाई ५-० गोल अन्तरले पराजीत गरेको हो ।

नेपालका लागी नेपालको वर्षा ओली र सेनु परियारले समान २-२ गोल गर्दा दिपा रोकायाले एक गोल थपिन।

यो जितसँगै नेपालले दुई खेलमा तीन अंक जोडेको छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।
अब नेपालले बांग्लादेश र रसियाविरपद्ध खेल्न बांकी रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →