← समाचारमा फर्कनुस्
प्यालेस्टाइन माथि नेपालको सानदार जित

एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।
नेपालको जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो ।
जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोडेको छ ।
छनोटको समूह ‘बी’ मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ ।
अब दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।
छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |