← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

युरोपा लिगमा बेटिस विरुद्ध युनाइटेडको शानदार जित

युरोपा लिगमा बेटिस विरुद्ध युनाइटेडको शानदार जित

काठमाडौ- युरोपा लिगमा म्यानतेस्टर युनाइटेडले रियल बेटिस विरुद्ध शानदार जीत निकालेको छ। क्वाटरफाइनलको पहिलो लेगमा इंगलिस क्लब युनाइटेडले स्पेनिस क्लब बेटिसमाथि ४-१ गोलको जित निकालेको छ।

युनाइटेको घरेलु मैदान ओल्ड ट्राफोर्डमा राति भएको खेलमा युनाइटेडलाई जिताउन मार्कोस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले समान एक-एक गोल गरे । त्यस्तै रियल बेटिसका लागी एयोजी पेरेजले एक गोल फर्काएका थिए।

यी दुईबिचको दोस्रो लेगको खेल १६ मार्चमा रियल बेटिसको मैदानमा हुँनेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →