← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

खुमलटारलाई हराउँदै एभिनर क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

खुमलटारलाई हराउँदै एभिनर क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

काठमाडौ- क्यामरुनको एभिनर फुटबल क्लब खुमलटार एफसिलाई पराजीत गर्दै धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आज भएको खेलमा खुमलटारलाई ३–१ गोल अन्तरले पराजीत गर्दै एभिनर सेमीफाइनलमा पुगेको हो।

एभिनरका लागी खेलको आठौं मिनेटमा कोन्फोर, ६६ र ७२ औं मिनेटमा मोसिसले दुई गोल गरे। त्यस्तै खुनलटारका लागी खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गरे।

एभिनरले सेमिफाइनलमा बागमती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →