← समाचारमा फर्कनुस्
ह्यारी केन बने इङग्ल्यान्डका अल टाइम टप स्कोरर

काठमाडौँ- इङगल्यान्डका टिम कप्तान ह्यारी केन राती भएको युरोकप छनोट खेलमा इटालीविरुद्ध गोल गर्दै इङग्ल्यान्डका अल टाइम टप स्कोरर बनेका छन्।
केनले आफ्ना पुर्वकप्तान व्याइन रुनीलाई पछि पार्दै यो किर्तीमान आफ्नो नाममा गराएका हुन्। रुनीले ५३ गोल गर्दै टप स्कोरर बनेका थिए। केनले राती इटालीविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै ५४ गोल गर्दै यो किर्तीमान आफ्नो नाममा बनाएका हुन्। केन केही महिना अघि मात्रै टोटेनह्याम हट्फरका लागी पनि अल टाइम टप स्कोरर बनिसकेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |