← समाचारमा फर्कनुस्
दुईपटक अग्रतालाई जोगाउन नसक्दा फ्रेन्ड्स र मच्छिन्द्रको बराबरी

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरि खेल्दै अंक बाढेका छन्।
दशरथ रंगशालामा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।
खेलमा फ्रेण्डसले दुईपटक लिएको अग्रतालाई जोगाउन सकेन्।
फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र रफिक अमिनुले गोल गरे। त्यस्तै मच्छिन्द्रका लागि ओलावाले आफिजको दुवै गोल गरे।
यो बराबरीसँगै मच्छिन्द्र १९ खेलमा ३१ अंक जोड्दै तेस्रो स्थानमा कायमै रहेको छ । त्यस्तै फ्रेन्ड्स १९ खेलमा २१ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |