इंग्ल्याण्ड सी विरुद्धको मैत्रीपूर्ण खेलका लागि अन्तिम टोलीको घोषणा गरेको छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले सोमबार आफ्नो २३ सदस्यीय टोली घोषणा गरेको हो।नेपालले मैत्रीपूर्ण खेल मे ६ मा खेल्नेछ ।
अन्तिम टोली
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार
डिफेन्डरः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु
फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट
Comments
No comments yet.