← समाचारमा फर्कनुस्
Football Mar 07, 2023 · Nepalsports

चर्च ब्वाइजको लगातार दोस्रो जित

चर्च ब्वाइजको लगातार दोस्रो जित

एन्फा कम्प्लेक्समा आज भएको चर्च ब्वाइज र खुमलटार बिचको खेलमा चर्च ब्वाइजले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

चर्च ब्वाइजका लागी आशिष चापागाईले दुई र एरिक बिष्टले एक गोल गरे।

त्यस्तै खुनलटारका लागी मेसुकीले गोल गरे।

यो जित संगै चर्च बोइज लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →