← समाचारमा फर्कनुस्
Football Mar 08, 2023 · Nepalsports

नेपालले आज प्यालेस्टाइनसंग खेल्दै

नेपालले आज प्यालेस्टाइनसंग खेल्दै

एएफसी महिला यू-२० एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग पहिलो खेल खेल्दैछ ।
फैजल अल हुसेनी रंगशालामा नेपालले नेपाली समय अनुसार साँझ ६:४५ बजे प्यालेसिटाइनविरुद्ध खेल्नेछ।

दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ । समूह ‘बी’ मा नेपासॅगै, प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेका छन्। यसै समूहमा रहेको युएइले सहभागीता नजनाउने भएपछि तीन टिम मात्रै रहेका छन्।
छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली टिम –
गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →