← समाचारमा फर्कनुस्
आर्मी संग मच्छिन्द्र पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार त्रिभुवन आर्मी क्लबसँग च्यासल मैदानमा भएको खेलमा २-० ले पराजित भएको हो ।
आर्मीलाई जित दिलाउन दिपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
आर्मीले खेलको ४८ औं मिनेटमा दिपकको गोल बाट सुरुआती अग्रता लिएको थियो ।
त्यसपछि खेलको ५९ औं मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई २-० को जित दिलाए ।
जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो ।
मच्छिन्द्रको यो लगातार दोस्रो हार हो । मछिन्द्र यस अघि जावलाखेलसंग पराजित भएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |