← समाचारमा फर्कनुस्
Football Mar 10, 2023 · Nepalsports

आर्मीले मच्छिन्द्रको सामना गर्दै- ए डिभिजन लिग

आर्मीले मच्छिन्द्रको सामना गर्दै- ए डिभिजन लिग

जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुदैछन्।

न्युरोड टिम एनआरटिले जावलाखेल युथ क्लबको सामना गर्दैछ भने त्रिभुवन आर्मीले मच्छिन्द्रको सामना गर्नेछ। यी दुईबिचको खेल दिउसो २ः३० बजे हनेछ । 

एनआरटी र जावलाखेल युथ क्लबको खेल सातदोबाटो स्थित एन्फा कमप्लेक्समा हुनेछ भने त्रिभुवन र आर्मीले मच्छिन्द्रको खेल च्यासल रंगशालामा हुनेछ।

यो खेल हुदै गर्दा जावलाखेल लिगमा लगातार दास्रो जितको खोजिमा छ भने एनआरटी पहिलो जितको खोजिमा छ।
एनआरटी पहिलो खेलमा सातदोबाटो संग पराजित भएको थियो। उता जावलाखेलले पहिलो खेलमा मच्छिन्द्रलाई ३-१ गोलले पराजित गरेको थियो।

त्यस्तै आजै हुने दोस्रो तथा अन्तिम खेलमा दुई बलिया टोलि मच्छिन्द्र क्लब र त्रिभुवन आर्मि भिड्दै छन्। दुवै टोली लिगमा पहिलो जितको खोजिमा हुनेछन्। मच्छिन्द्र पहिलो खेलमा जावलाखेल संग पराजित भएको थियो। उता आर्मीले भने संकटाविरुद्ध बराबरि खेलेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →