← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

विश्वविजेता अर्जेन्टिनाको प्रभावशाली जीत

विश्वविजेता अर्जेन्टिनाको प्रभावशाली जीत

काठमाडौ- विश्वविजेती अर्जेन्टिनाले अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा पानामालाई पराजित गरेको छ।

अर्जेन्टिनास्थित रिभर प्लेट रंगशालामा करिब ८० हजार घरेलु समर्थककाबिच अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा थियागो अलमाडा र कप्तान लियोनेल मेस्सीले गोल गरे। खेलपश्चात अर्जेन्टिनाले कतारमा जितेको विश्वकपको ट्रफि पनि सार्वजनिक गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →