← समाचारमा फर्कनुस्
Football Jun 05, 2023 · Shishir

ज्लाटन इब्राहिमोभिचद्वारा सन्यास घोषणा

ज्लाटन इब्राहिमोभिचद्वारा सन्यास घोषणा

काठमाडौ- ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

एसी मिलानका फरवार्ड इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि गतरातीटि सन्यास घोषणा गरेका हुन् ।

इब्राहिमोभिचले ३४ वटा उपाधि जितेका छन् । उनले पेरिस सेन्ट जर्मेन्ट पिएसजी, म्यानचेस्टर युनाइटेड, बार्सिलोना , मिलान जस्ता क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए।

४२ वर्षे इब्राहिमोभिचले बढ्दो उमेरका कारण सन्यास लिएका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →