← समाचारमा फर्कनुस्
संस्कृति र युलेन्सलाई उपाधि

काठमाडौं । आयोजक संस्कृति र युलेन्सले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् ।
संस्कृति गर्ल्स तथा युलेन्स ब्वाइजमा उपाधि जित्न सफल भए ।
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गर्ल्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित गर्यो । संस्कृतिको जितमा रियाना महर्जनले १३ अंक योगदान गरिन् ।
ब्वाइज फाइनलमा श्रृयुक्त शाहको २२ अंक सहयोगमा युलेन्सले रेडिअन्ट पब्लिकलाई ५३–४० ले हरायो । ब्वाइजमा श्रृयुक्त तथा गर्ल्समा समृद्धि शाह ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |