← समाचारमा फर्कनुस्
ज्याभी आएयता चेल्सीको विजयी सुरुआत

नयाँ प्रशिक्षक ज्याभी एलोन्सोको नेतृत्वमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार विजयी सुरुआत गरेको छ र यसक्रमा उसले आफ्नो वेस्ट लन्डन छिमेकी फुलहमलाई ३–२ ले पराजित गरेको छ । गत सिजन खराव प्रदर्शन गरेको चेल्सीले यसपल्ट पहिलो खेलमै रोमाञ्चक खेलको नमुना पेस गरेको छ ।
जाओ पेड्रोले ३१ औं मिनेटमा गोलको खाता खोलेपछि चेल्सीका लागि मोर्गन रोजर्स र कोल पाल्मरले एक एक गोल थपे । फुलहमका तर्फबाट जोस किंग र गोन्जालो गार्सियाले प्रत्येक हाफमा एक एक गोल गरे । रियल म्याड्रिडले वर्खास्त गरेयता ज्याभी चेल्सी आएका हुन् ।
उनी आएयता चेल्सीले बेलयाती खेलाडीका लागि सबैभन्दा बढी मूल्य तिर्ने क्रममा एस्टन भिल्लाबाट मोर्गनलाई १५ करोड ९० लाख डलरमा किनेका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |