← समाचारमा फर्कनुस्
Football Apr 03, 2023 · Nepalsports

ओलम्पिक छनोट खेल्ने भियतनामी टोली नेपालमा

ओलम्पिक छनोट खेल्ने भियतनामी टोली नेपालमा

काठमाडौ- पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोट खेल्नको लागि भियनतामको महिला फुटबल टोली नेपाल आइुपुगेको छ।

भियतनामको टोली आइतबार अपराह्न नेपाल आइपुगेको हो।

नेपाल र भियतनाम आगामि चैत २२ र २५ गते दशरथ रंगशालामा खेल्दैछन्।

यस प्रतियोगिताको लागी नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले २२ जना खेलाडी सहितको टिम घोषणा गरिसकेका छन्।

नेपाली टिमः

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ

डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ

मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →