← समाचारमा फर्कनुस्
Football Jun 15, 2023 · Shishir

नेदरल्यान्ड्सलाई हराउदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

नेदरल्यान्ड्सलाई हराउदै क्रोएसिया नेसन्स लिगको फाइनलमा

काठमाडौ- कप्तान लुका मोड्रिचको उच्च प्रदर्शनीमा घरेलु टोलि नेदरल्यान्ड्सलाई हराउदै क्रोएसिया नेसन्स लिगको फाइनल प्रवेश गरेको छ।

राती भएको खेलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।

क्रोएसियालाई जिताउन लुका मोड्रिच, एन्डरेज क्रामारिच, मारियो पासालिस र ब्रुनो पेटकोभिच समान १-१ गोल गरे।

यता नेदरल्यान्ड्सका लागी डोनेल मालेन र नोआ लाङले गोल गरे।

क्रोएसियाले उपाधिका लागि स्पेन र इटालीबीचको विजेतासँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →