← समाचारमा फर्कनुस्
Football Mar 28, 2023 · Nepalsports

यु २० महिला एसियन कपको दोस्रो चरणको छनोटका लागि नेपाली प्रारम्भिक टोली घोषणा

यु २० महिला एसियन कपको दोस्रो चरणको छनोटका लागि नेपाली प्रारम्भिक टोली घोषणा

काठमाडौ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक याम गुरुङले पहिलो चरणमा ३२ खेलाडीको नाम घोषणा गरेका हुन्। साथै टिमको बन्द प्रशिक्षक अप्रिल ४ देखि सुरु हुनेछ ।

छनोट चरण अन्तर्गत नोपाल समूह बी मा रहेको छ। यसै समूहमा चीन, म्यानमार र चाएनिज ताइपेइ रहेकाछन्।

दोस्रो चरणको छनोट खेलहरु जुन ३ देखि ११ सम्म हुनेछ ।

प्रारम्भिक नेपाली टोली

गोलकिपर  : कविता विक, सुजाता तामाङ, लिला जोशी, साबित्री किसन, पूजा थापा

डिफेण्डर : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलान, दिव्य यामसाली मगर, प्रतीक्षा चौधरी, गंगा रोकाय, कुमारी तामाङ

मिडिफलिडर : तुलसा बोहरा, सुस्मा जिटी, जेनिफर राना, साराह बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई, अन्जली मचामसी, सरस्वती हमाल, हिमा रावत, मनिसा सेन, दीपा शाही, बिर्सना चौधरी

फरवार्ड : गरिमा राई, अमिसा कार्की, ममता पुन, सन्दिपा भोला, सेनु परियार, वर्षा वली

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →