← समाचारमा फर्कनुस्
इटालीलाई हराउदै यू-२० विश्वकपको उपाधि उरुग्वेलाई

काठमाडौ- अर्जेन्टिनामा सम्पन्न फिफा यू-२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ ।
राति भएको फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उरुग्वेको जितमा खेलको ८६औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।
उरुग्वेले १९९७, २०१३ र २०२३ गरि तीन पटक यू२० विश्वकपको फाइनल खेलेपनि च्याम्पियन बनेको पहिलो पटक हो।
यस प्रतियोगिताको सफल टोलि भने अर्जेन्टिना हो। उसले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ । त्यस्तै ब्राजिलले ५ पटक जित्दा पोर्चुगलले २ पटक यो उपाधि जितेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |