← समाचारमा फर्कनुस्
Football Jun 09, 2023 · Shishir

इटाली र उरुग्वे यू-२० विश्वकपको फाइनलमा

इटाली र उरुग्वे यू-२० विश्वकपको फाइनलमा

काठमाडौ- अर्जेन्टिनामा जारि फिफा यू-२० विश्वकपको उपाधिका लागी इटाली र उरुग्वे भिड्ने भएका छन्।

सेमिफाइनलमा इटालीले दक्षिण कोरियालाई २-१ गोल अन्तरले र उरुग्वेले इजरायललाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।

यी दुईबिचको फाइनल खेलजुन ११ मा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →