← समाचारमा फर्कनुस्
Football Jun 12, 2023 · Shishir

म्यानमारबाट स्वदेश फर्कियो नेपाली यु-२० महिला टोली

म्यानमारबाट स्वदेश फर्कियो नेपाली यु-२० महिला टोली

काठमाडौ- म्यानमारबाट नेपाली यु-२० महिला टोली स्वदेश फर्किएको छ।

नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा सहभागी भएर स्वदेश फर्किएको हो।

छनोट समूहको समूह बी मा रहेको नेपाल म्यानमार, चीन र चाइनिज ताइपेइसंग समान ५-० गोलअन्तरले पराजित हुदै बाहिरिएको थियो।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्यहरुले स्वागत गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →