← समाचारमा फर्कनुस्
क्लबको असन्तुष्टिपछि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित

काठमाडौ- ए डिभिजनका १० क्लबले खेलाडी रिलिज गर्ने विषयमा असन्तुष्टि जनाएसँगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएको छ।
क्लबहरु असन्तुष्टि हुदै खेलाडी रिलिज गर्न नमाने पछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित गरेको हो।
नेपाली फुटबल टोलिले अब फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । त्यसपछि भारतमा हुने साफ च्याम्पियनसिप खेल्नेछ।
यसैको लागी नेपाली मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले ३० सदस्यीय प्रारम्भिक टोलि घोषणा गरेपनि अभ्यासका लागि उनीहरुलाई क्लबले नपठाउने निर्णय गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |