← समाचारमा फर्कनुस्
Football Apr 04, 2023 · Nepalsports

टोटनहम र एभर्टनको बराबरी

टोटनहम र एभर्टनको बराबरी

काठमाडौ- इंग्लिस प्रिमियर लिगअन्तर्गत राति भएको खेलमा टोटनहम र एभरटन बराबरी खेल्दै अंक बाँडेका छन् ।

एभर्टनको घरेलु मैदानमा दुवै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्।

टोटनहमका लागी कप्तान ह्यारी केनले ६८औं मिनेटमा गोल गर्दा  एभर्टनका लागी माइकल किनले अन्तिम मिनेटमा गोल गरे।

बराबरीपछि टोटनहमले २९ खेलबाट ५० अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। उता एभर्टन २९ खेलबाट २७ अंक जोड्दै १५औं स्थानमा उक्लेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →