← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ ।
आज एन्फा कम्प्लेक्स, सातदोदोवाटो र च्यासल खेल मैदानमा ती खेलहरु हुनेछन् ।
च्यासल मैदानमा दिउसो ३ बजे हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब बिचमा प्रतिस्पर्धा हुनेछ।
सातदोबाटो युथ क्लबको २२ खेलमा २९ अंक छ भने लिगमा छैटौं स्थानमा छ । त्यस्तै मछिन्द्र क्लब २२ खेलमा ३६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
सोहि समय एन्फा कम्प्लेक्समा हुने खेलमा थ्रि स्टार क्लब र संकटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।
थ्री स्टार क्लब २२ खेलमा २६ अंकसहित ११औं स्थानमा छ भने संकटा क्लब २२ खेलमा २६ नै अंकसहित १२औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |