← समाचारमा फर्कनुस्
Football Jun 03, 2023 · Shishir

थ्री स्टार र एपिएफले अंक बाढे

थ्री स्टार र एपिएफले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार र एपिएफले क्लबले बराबरि खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन्।

एपिएफका मणि कुमार लामाले गोल गर्दा थ्री स्टारका लागी सुनिल तामाङले समान १-१ गोल गरे।

यो नतिजासंगै थ्री स्टार २४ खेलबाट २८ अंक जोडेर ११औं स्थानमा रहदा एपिएफ २४ खेलबाट ३० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →