← समाचारमा फर्कनुस्
Football Apr 01, 2023 · Nepalsports

खप्तड गोल्डकपको उपाधि थ्रीटारलाई

खप्तड गोल्डकपको उपाधि थ्रीटारलाई

काठमाडौ- छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।

धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारल् उपाधि जितेको हो।

थ्री स्टारका लागी अनिल महर्जनले खेलको ७३ औं मिनेटमा पहिलो गोल गरे। त्यस्तै बिक्रम लामाले ९० औ मिनेटमा गोल गरेका हुन्।

थ्री स्टारले उपाधिसंगै २१ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको मनाङले १० लाख रुपैयाँमा चित्त बुझाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →