← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

थ्री स्टार खप्तड गोल्ड कपको सेमिफाइनलमा

थ्री स्टार खप्तड गोल्ड कपको सेमिफाइनलमा

काठमाडौ- फ्रेन्ड्स क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा थ्री स्टारले फ्रेन्ड्सलाई १-० गोल अन्तले पराजित गरेको हो।

 थ्रिस्टारको जितमा खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गरेका हुन्।

फाइनल प्रवेशका लागी थ्री स्टारले नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम-११ स्पोर्टस क्लबबीचको विजेतासँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →