← समाचारमा फर्कनुस्
तेस्रो तौथली सिभिल गोल्डकप हुने, विजेतालाई एक लाख ७० हजार

सिन्धुपाल्चोक । तौथली सिभिल क्लबको आयोजनमा 'तेस्रो तौथली सिभिल गोल्डकप' आयोजना हुने भएको छ।
नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ–दिपावलीको उपलक्ष्यमा आयोजना हुन लागेको यस प्रतियोगिता यहीँ असोज २४ गतेबाट सुरु हुनेछ।
यस्तै, विजेता नगद एक लाख ७० हजार पाउने छन्उ भने उपविजेताले ८५ हजार ट्रफी र मेडल पाउने छ।
प्रतियोगितामा सहभागी टिमका लागि टिम दर्ता शुल्क १५ हजार तोकिएको आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरु सुन्दरताले भरिएको ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर पाँचस्थित जप्सिले खेलमैदान तौथलीमा सञ्चालन हुने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |