← समाचारमा फर्कनुस्
Cricket May 28, 2026 · Swadesh

सूर्यवंशीको अद्धितीय ब्याटिङमा राजस्थानको जित

सूर्यवंशीको अद्धितीय ब्याटिङमा राजस्थानको जित

वैभव सूर्यवंशीको एक अर्को अद्धितीय ब्याटिङको मदतले राजस्थान रोयल्सले बुधबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइज हैदरावादलाई ४७ रनले हराएको छ र प्रतियोगिताको क्वालियर–टु प्रवेश गरेको छ ।


अब राजस्थानले शुक्रबार हुने खेलमा गुजरात टाइटन्सको सामना गर्नेछ । रोयल च्यालेन्जर्स बेंगलुरु यसअघि नै फाइनल पुगिसकेको छ । सूर्यवंशीले २९ बलमै ९७ रन बनाए र पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेटमा २ सय ४३ रनको स्कोर खडा गरेको थियो ।


ध्रुव जुरेलले पनि २१ बलमा अर्धशतक बनाए । जवाफमा हैदरावाद १९.२ ओभरमा अलआउट हुन अगाडि १ सय ९६ रन मात्र बनायो र त्यसमा कोही पनि ब्याटरको गतिलो योगदान रहेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →