← समाचारमा फर्कनुस्
Volleyball Apr 24, 2026 · Swadesh

सुदूरपश्चिमविरुद्ध न्यू डायमण्ड सोझो सेटमा विजयी

सुदूरपश्चिमविरुद्ध न्यू डायमण्ड सोझो सेटमा विजयी

काठमाडौं। प्रधानमन्त्री कप एभीए महिला तथा पुरुष भलिबल लिगको १०‍‌‍औं संकरणमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ। 


त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शक्रबार सम्पन्न महिलातर्फको पहिलो खेलमा डायमण्डले सुदूरपश्चिमविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो। 


डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–३, तेस्रो सेटमा २५–१ ले आफ्नो पक्षमा पार्यो।


खेलमा उत्कृष्ट प्रदर्शन गर्दै डायमण्डकी जेनिसा विश्वकर्मा प्लेयर अफ द म्याच चुनिइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →