← समाचारमा फर्कनुस्
श्रीलंका २ सय ३८ रनले पछाडि

श्रीलंकाले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन मंगलबार फलो अन बचाउने संकेत देखाएको छ रयसक्रममा आठ विकेटमा २ सय ६५ रन बनाएको छ । पहिलो टेस्टमा रन बनाउन संघर्षरत श्रीलंकाले यसपल्ट भने ब्याटबाट केही प्रभावशाली प्रदर्शन गरेको छ ।
तर श्रीलंका अझै पनि घरेलु टिम अझै फलो अनबाट जोगिन संघर्षरत छ । श्रीलंका अझै पनि २ सय ३८ रनले पछाडि छ । दिनको खेल समाप्त हुँदा श्रीलंकाका लागि सोनाल दिनुसा ८५ र लहिरु कुमार आठ रन बनाएर खेलिरहेका छन् ।
त्यस अगाडि पसिन्दु सुरियाभन्डाराले ८० रनको योगदान दिए । भारतका लागि प्रसिद्ध कृष्ण र मानव सुथारले तीन तीन विकेट लिए । भारतले आफ्नो पहिलो इनिङ्स नौ विकेट गुमाएर ५ सय ३ रनको विशाल स्कोरमा टुंगेको घोषणा गरेको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |