← समाचारमा फर्कनुस्
Football Mar 26, 2023 · Nepalsports

युरोकप छनोटः स्पेन विजयी

युरोकप छनोटः स्पेन विजयी

काठमाडौ- युरो २०२४ को छनोटमा स्पेनले  विजयी सुरुवात गरेको छ।

मालागाको ला रोजालेडा स्टेडियममा स्पेनले नर्वेलाई ३-० गोल अन्तरमा हराएको हो।

स्पेनको जितमा खेलको १३ औं मिनेटमा ड्यानी ओल्मो, ८४ र ८६ औ मिनेटमा जोसेलुले गोल गरे। जोसेलुलेको यो स्पेनिस टिमका लागी डेब्यु खेल समेत हो।

यो जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । नर्वे अंकविहिन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →