← समाचारमा फर्कनुस्
साल्केले रोक्यो बायर्नलाई बराबरीमा

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार साल्केसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो नतिजापछि बायर्नको जर्मन माथिल्लो डिभिजनमा ६७ खेलको अपराजित यात्रा कायम रह्यो र अंक तालिकाको चौथो स्थानमा रह्यो ।
बायर्नले सन् २०२५ को फेब्रवरीयता पहिलो पटक गोलरहित बराबरी खेलेको हो । सात पल्टको जर्मन च्याम्पियन साल्काले सन् २०११ यता बायर्नलाई हराउन सकेको छैन् । तर अहिलेको नतिजापछि साल्काले बायर्नविरुद्ध लगातार १२ खेलको हार क्रम भने रोकेको छ ।
खेलमाथि बायर्नले पूर्ण नियन्त्रण राखे पनि निर्णायक अवसर भने बनाउन सकेन् । नयाँ सिजनमा साल्काले जितेको यो पहिलो अंक हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |