← समाचारमा फर्कनुस्
रोमालाई हराउँदै युरोपा लिगको उपाधि सेभियालाई

काठमाडौ- युरोपा लिगको फाइनलमा रोमालाई हराउदै सेभिसाले उपाधि जितेको छ ।
गत राति हंगेरीको बुडापेस्टमा भएको फाइनल खेलमा रोमालाई पेनाल्टी सुटआउटमा हराउदै स्पेनिस क्लब च्याम्पियन बनेको हो।
दुवै टोलिले निर्धारित र अतिरिक्त समयमसम्मपनि १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउट पुगेको थियो।
पेनाल्टीमा सेभियाले रोमालाई ४-१ को सहदै गोलअन्तरले पराजित गरेको हो।
खेलमा रोमाको लागी खेलको ३५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दा सेभियाका लागी रोमाकै मान्सिनीले ५५औं मिनेटमा आत्मघाती गोल गरेका थिए।
यो संगै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |