← समाचारमा फर्कनुस्
Football Jun 03, 2023 · Shishir

सातदोबाटोसंग आर्मी स्तब्ध

सातदोबाटोसंग आर्मी स्तब्ध

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबसंग त्रिभुवन आर्मीक्लब स्तब्ध बनेको छ ।

च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २-१ गोल अन्तरले परादित गरेको हो ।

सातदोबाटोका लागी शिव सुवेदी र दिपक राज सिंह ठकुरीले समान १-१ गोल गरे ।

आर्मीका लागी नवयुग श्रेष्ठले एक गोल गरे।

यो जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोड्दा आर्मीले २४ खेलमा ३० अंक बटुलेको छ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →